सामुदायिक लघुवित्तले फागुन ५ गते बुधबार सातौँ साधारण सभा आह्वान गरेको छ । लघुवित्तको माघ ८ बसेको संञ्चालक समितिको १५५ औँ बैठकले बिहान ११ बजे लहरीखर्क रिसोर्ट बनेपा १४ साँगामा सभा डाकेको हो । सभामा आ.व. २०७७/०७८ का लागि लेखापरिक्षकको नियुक्ति, २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका प्रस्तावहरु स्वीकृत…