सिभिल लघुवित्तको खुद नाफा १० लाख बढ्यो, जगेडा कोष आकर्षक बन्दै

सिभिल लघुवित्तले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा १ करोड २६ लाख ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो आवको तुलनामा लघुवित्तको खुद नाफा ९.०२ प्रतिशत अर्थात १० लाख ५० हजार रुपैयाँले बढी हो। चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजारमा स्थिर राखेको यस लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा पुगेको छ…