आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्य प्रारम्भ, अर्थ मन्त्रालयले माग्यो सुझाब

अर्थ मन्त्रालयलले आर्थिक वर्ष २०७७/७८ को बजेट तर्जुमा सम्बन्धी कार्य प्रारम्भ गरेको छ । जसका लागि मन्त्रालयले सरोकारवालासँग सुझाब माग गरेको हो। कोरानो भाइरसको विश्वव्यापी संक्रमणबाट अर्थतन्त्र प्रभावित भैरहेका बेला सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको सुरुवात गरेको हो । अर्थ मन्त्रालयले बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु बैशाख ५ गतेभित्र…