पुनर्बीमा कम्पनीको आईपीओमा साढे ४ अर्बको शेयर माग

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा चौथो दिन बिहान सबा १० बजेसम्ममा साढे ४ अर्ब रुपैयाँ बराबरको शेयर माग भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्गले नोटबजारलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार चैत ७ गते शुक्रबार बिहान १०:१५ बजेसम्म ३ लाख ३७ हजार ३१९ आवेदन परेको छ…