नबिल बैंकको डिबेञ्चरमा आवेदन समय लम्बियो

नबिल बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ। चैत २ गतेदेखि आइतबारदेखि सर्वसाधारणका लागि एक हजार रुपैयाँ अंकित दरमा ८ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको थियो। तर सबै बिक्री नभएपश्चात लामो अवधिसम्मका लागि आवेदन समय लम्बिएको हो। यसअघि छिटोमा चैत ५ गतेसम्म आवेदन बन्दहुनेगरि निष्काशन भएको उक्त ऋणपत्रमा अब ढिलो…