लुम्बिनी जनरल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले फागुन १४ गतेदेखि लिलामीमा राखेको करिब एक लाख कित्ता शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। कम्पनीले ९९ हजार ७२६ कित्ता लिलामी शेयरमा २१ गतेसम्म आवेदन गर्न पाइने शेयर बिक्री प्रबन्धक सिबिआईएल क्यापिटलले जनाएको छ । कम्पनीको लिलामीमा शेयरमा सिबिआईएल क्यापिटलको कार्यालय तथा सिटिजन्स बैंकका विभिन्न शाखाहरुबाट आवेदन गर्न…