मिर्मिरे लघुवित्तले नागबेलीलाई प्राप्ति गर्ने, नागबेलीको शेयर कारोबार रोक्का

मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरेले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्त गर्ने सम्झैता गरेको हो। दुई कम्पनीबिच फागुन १३ गते गाभ्ने तथा गाभिने सम्झौता भएको हो । मिर्मिरेले नागवेलीलाई १००: ९६ को स्वापमा खरिद गर्न लागेको जनाइएको छ । यद्यपि डिडिए रिपोर्ट अनुसार अन्तिम…