उपकार लघुवित्तको खुद नाफा १ करोड

उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। यस अवधिमा लघुवित्तले ६३ करोड ७ लाख निक्षेप संकलन तथा २८ करोड ९५ लाख रुपैयाँ सापटी लिएर १ अर्ब…