सजिलो लघुवित्तको वित्तीय विवरण, त्रुटी नै त्रुटीको चरम नमुना

गोरखामा केन्द्रीय कार्यालय रही नेपाल स्टक सूचीकृत नरहेको सजिलो लघुवित्तले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणको नाफा नोक्सान हिसाबमा त्रुटी नै त्रुटी भेटिएको छ । कम्पनीले आइतबार आर्थिक अभियान दैनिक पत्रिकामा सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणमा खुद ब्याज आम्दानीको हिसाबदेखि खुद नाफासम्मको जोडघटाउमा कुनैपनि योगफल तथा घटाउ मिलेको छैन। लघुवित्तको वित्तीय विवरण त्रुटीको…