एनएमबि लघुवित्तको लिलामी हकप्रद बाँडफाँड

एनएमबि लघुवित्त वित्तीय संस्थाले माघ ५ गतेदेखि १२ गतेसम्म लिलामी बिक्रीमा ल्याएको १ लाख ८ हजार ७३३ दशमलव १३ कित्ता सर्वसाधारण समूहको अवितरित हकप्रद शेयरको बाँडफाँड भएको छ। लघुवित्तले शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटका अनुसार लिलामी शेयरको प्रारम्भिक कटअफ मूल्य ७५२ रुपैयाँ १० पैसा कायम भएको छ। यसअनुसार कटअफ मूल्य वा सो भन्दा बढी मूल्यमा…