खर्च प्रणालीलाई व्यवस्थित गर्न ‘अटोमेटेड रिर्पोटिङ प्रणाली’ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको खर्च प्रणालीलाई व्यवस्थित र नियन्त्रण गर्न 'अटोमेटेड रिर्पोटिङ प्रणाली' को विकास गर्नुपर्नेमा जोड दिएका छन् । सोमबार महालेखा कार्यालयले आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सार्वजनिक वित्तीय व्यवस्थापनको क्षेत्रमा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिए । मन्त्री खतिवडाले भने, 'अटोमेटेड रिर्पोटिङ प्रणालीले खर्च प्रणालीलाई व्यवस्थित र…