तस्करी बढेर आयात घट्दा नौ अर्ब कम भन्सार राजस्व सङ्कलन

नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तसम्म लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । सरकारले तोकेको लक्ष्यभन्दा कम राजस्व सङ्कलन गर्नुको कारण चोरी तस्करी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । चालू आवको पुस मसान्तसम्म अर्थ मन्त्रालयले भैरहवा भन्सार कार्यालयलाई ५४ अर्ब ८१ करोड सात लाख ४८ हजारको लक्ष्य…