‘सरकारले आर्थिक वृद्धिको लक्ष्यमा हेरफेर गरेको छैन’ : अर्थमन्त्री

सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिको लक्ष्यमा कुनै परिवर्तन नगरेको अर्थमन्त्री डा. यूवराज खतिवडाले बताएका छन् । यसभन्दा अघि सरकारले आर्थिक वृद्धिको लक्ष्य घटाएको भन्ने हल्लाको प्रतिउत्तरमा मन्त्री खतिवडाले आर्थिक वृद्धिको लक्ष्य संसोधन गरेको भन्ने भ्रममा नरहन आग्रह गरेका हुन् । बिहीबार विश्व बैङ्कले तयार गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ को सार्वजनिक कार्यक्रमका मन्त्री खतिवडाले ८.५…