एसबिआई बैंकको नाफा १३.८४ प्रतिशतले बढ्यो, एक अर्ब ५९ करोड लाभांश क्षमता

नेपाल एसबिआई बैंकको खुद नाफा १३.८४ प्रतिशतले बढेको छ। बैकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब २ करोड थियो । बैंकको नाफा बढेसँगै बैंकको लाभांश क्षमता समेत बढेको छ। बैंकले आर्थिक वर्षको कमाईबाट १८ प्रतिशतसम्म लाभांश दिनसक्छ । उसको वितरण योग्य मुनाफा एक…