सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनक शर्मा पौड्याल

सनराइज बैंक लिमिटेडले जनक शर्मा पौड्याललाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । आषाढ २७ गते बसेको बैंक संचालक समितिको बैठकले शर्मालाई श्रावण ९ गते देखि हाजिर हुने गरी ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको जनाएको छ । पौड्यालले तत्कालिन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड) मा ईस्वी सम्बत १९८७ बाट…