पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ । नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो । नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल गर्न कठिनाइ हुने बताए । उनका अनुसार नेपाल आउने…