चार दिनपछि सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । निरन्तर चार दिनदेखि बढेको सुनको भाउ मंगलबार सामान्य घटेको छ । आज सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, मंगलबार चाँदी…