शुक्रबार तोलामा २४ सयले घट्यो सुनको भाउ

काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५०० कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यता, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला…