करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

काठमाडौँ । करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा आएको छ । आन्तरिक राजस्व विभागले शनिबार एक सूचना जारी गर्दै उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई आह्वान गरेको हो । विभागका उपमहानिर्देशक एवम् सह(सचिव जनकराज शर्माका अनुसार साउन १ गतेयता १०० भन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा…