अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ । यद्यपि यो चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतनत्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’ को अभावका कारण छायाँमा पर्नसक्ने मुद्रा कोषले बताएको छ । मुद्रा कोषले सन् २०१९ का लागि अमेरिकाको कुल ग्राहस्थ उत्पादनका लागि गरेको पक्षेपणमा…