शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको चैत १ गते सम्पन्न २१४ औं बैठकले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार बैंकले ३९ करोड…