सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ । चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा…