नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलल विद्यमान बैंकिङ क्षेत्रका चुनौतीहरूको समाधानका लागि सबै सरोकारवाला एकजुट भई अघि बढ्नुपर्ने बताएका छन् । नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटका क्रममा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै यस्तो बताएका हुन् । बिहीबार नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई…