कोशी प्रदेशको ३५ खर्ब ८७ करोड रुपैयाँको बजेट सार्वजनिक

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ खर्ब ८७ करोड ९९ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आर्थिक तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार चालु आर्थिक वर्षको भन्दा केही करोड ठूलो आकारको आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको लागी गएको वर्ष मन्त्री मगरले नै…