काठमाडौँ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१\८२ को १० महिनामा नेपालले ७४ हजार ४४ केजी ट्वाइलेट पेपर २ करोड १४ लाख ५८ हजार रुपैयाँमा आयात गरेको छ । नेपालले यो अवधिमा सबैभन्दा बढी चिनबाट २७ हजार २०६ केजी ट्वाइलेट पेपर ८० लाख बराबरको आयात गरेको छ । यस्तै दोस्रोमा इन्डोनेसियाबाट १८ हजार…