वाणिज्य बैंकहरुको प्राथमिक पुँजी कोष दबाब अझै पनि सहज हुन सकेको छैन् । पुँजीकोषको दबाब कम गर्न केन्द्रीय बैंकले केही नीतिगत सहजता गरेको भएपनि क्यापिटल चार्जका कारण अपेक्षित सुधार हुन नसकेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आधा भन्दा धेरै बैंकहरुको प्राथमिक पुँजी कोष अनुपात ९ प्रतिशत भन्दा तल छ । तर, सबै बैङ्कको…