यूनाइटेड र अजोड इन्स्योरेन्सको मर्जरले पायो सैद्धान्तिक सहमति

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच भएको एक आपसमा गाभ्ने,गाभिने सम्झौताले सैद्धान्तिक सहमति पाएको छ । बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले दुइृ इन्स्योरेन्स कम्पनीहरुलाई मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरेको हो । प्राधिकरणको पुस २९ गते पत्राचार गर्दै दुई कम्पनीलाई एक आपसमा गाभ्ने र गाभिने प्रक्रियामा जान सहमति प्रदान गरेको सम्बन्धीतथ कम्पनीले जनाएका छन्…