शुक्रबार सुनको मूल्य स्थीर रहेको छ भने चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला ९७ हजार ८०० रहेको छापावाला र ९७ हजार ३०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य शुक्रबार पनि सोही कायम रहेको छ । सुनको मूल्य स्थीर भएता पनि चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।…