चालु आर्थिक वर्षको असोज महिनाको मुद्रास्फीति साढे आठ प्रतिशत रहेको छ । यो मुद्रास्फीति गत भदौ महिनाको तुलनामा घटेको हो । असोजमा महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५ रहेको मुद्रास्फीति भदौ महिनामा ८.६४ प्रतिशत रहेको थियो । तर, गत आवको सोही अवधिको तुलनामा भने दोब्बरले धेरै हो । गत आवको असोज महिनामा यस्तो मुद्रास्फीति ४.२४…