नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष प्रकाशराज शर्मा प्रमुख कार्यकारी अधिकृत रहेको लघुवित्त नै नोक्सानीमा पुगेको छ । खराब कर्जाको नोक्सानी व्यवस्था वापतको रकम बढेपछि लघुवित्तले नोक्सानी ब्यहोरेको हो । शर्मा सीईओ रहेको लक्ष्मी लघुवित्त चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा ४१ लाख १४ हजार नोक्सानमा रहँदा अन्य धेरै सूचक पनि लगानीकर्तालाई हतोत्साहित बनाउने खालका…