एनआरएन इन्फ्रास्ट्रक्चर नोक्सानीमा

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले नोक्सानी व्यहोरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्किृत वित्तीय विवरण अनुसार कम्पनी ४५ लाख ४९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७६ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो । चुक्ता पूँजी १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीले नोक्सानी ब्यहोरेसँगै…