नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्ने।गाभिने (मर्जर) सम्झौता सम्पन्न भएको छ । जिल्ला नवलपरासी गैडाकोट ५, मा रजिष्टर्ड कार्यालय रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नम्बर ३, मा रजिष्टर्ड कार्यालय रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने।गाभिने सम्बन्धी…