अष्ट्रेलियाको सैन्य तथा सुरक्षा संरचनामा ह्याकरहरुको आक्रमण

अष्ट्रेलियाली सेना तथा सुरक्षा दलले प्रयोग गर्ने सञ्चार प्रणालीमा ह्याकरहरुले रेन्समवेयर आक्रमण गरेका छन् । यस अघि विभिन्न कर्पोरेट कम्पनीहरुमा साइबर आक्रमण गरेका ह्याकरहरुले यस पटक सैन्य तथा सुरक्षा संरचनामा पनि धावा बोलेका हुन् । सुरक्षा विभागले एउटा वेबसाइट सञ्चालनको लागि फोर्सनेट सर्भिस नामक बाह्य प्रोभाइडर प्रयोग गरिरहेको छ । ह्याकरहरुले त्यही सर्भिस प्रोभाइडर ह्याक…