सयपत्री हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार अधिकतम कारोबार रेञ्जमा खुला भएको छ । आइतबार स्पेशल प्रि–ओपनिङ्ग सेसनमामा अर्डर म्याचिङ्ग हुन नसकेपछि असोज ३१ गते सोमबार माध कम्पनीको सेयर कारोबारमा आएको हो । कम्पनीको १० कित्ता सेयर प्रतिकित्ता १९४ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको हो । पहिलो कारोबारका लागि कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६…