एनआईबिएल एस क्यापिटलको लगानीकर्ता सचेतना कार्यक्रम प्रदेश नं १ मा

विश्व लगानीकर्ता सप्ताह-२०२२ को अवसरमा एनआईबिएल एस क्यापिटलले धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गको सहकार्यमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। क्यापिटलले यहि असोज २८ गते प्रदेश नं १ को ईलाममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको प्रमुख आथित्यतामा “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम“ आयोजना गरेको…