एमआरपी लगाउन नपर्ने सम्बन्धमा भएको लबिङको विषयमा मञ्चको ध्यानाकर्षण

काठमाडौँ । वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी)को लेबल लगाउन नपर्ने सम्बन्धमा लबिङ भएको सुचनामा राष्ट्रिय उपभोक्ता मञ्चले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले शुक्रबार विज्ञप्ती निकालेर सबै वस्तुमा अनिवार्य गरिएको एमआरपी हटाउन लागेको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । महासंघका अध्यक्ष प्रेमलाल महर्जन द्धारा हस्ताक्षरीत विज्ञप्तीमा ठुला व्यवसायीहरुको पक्षपोषण हुने गरि गर्न लागिएको निर्णयले…