‘तीनै तहका सरकारको समन्वय र निजी क्षेत्रको समेत सहयोग लिएर पूर्वतयारीमा जुटेका छौँ’

काठमाडौँ । यो वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागको आकलन छ । बढी वर्षा भएसँगै मनसुनजन्य विपद्का घटना पनि बढ्ने चेतावनी विज्ञहरूले दिइरहेका छन् । नेपालमा हिमाल तथा पहाडमा बाढीपहिरो तथा तराई बाढी र डुबानको जोखिम उच्च हुने गरेको छ । वर्षा सुरु हुन नपाउँदै रसुवामा आएको बाढीले वितण्डा मच्चाएको…