नाडा अटो शो : प्रविधिको प्रर्दशनमात्र नभई, नयाँ युगको सुरुवात

काठमाडौँ । १७ औँ संस्करण को ‘नाडा अटो शो २०२५’ भाद्र ३ गतेदेखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको उद्घाटन गरेका हुन् । नाडा अटो शो प्रत्येक वर्ष हुँदै आइरहेकोमा यसवर्ष अघिल्लो वर्षहरुकोभन्दा केही फरक र उत्साहजनक भइरहेको छ । ३ प्रश्नको आजको अंकमा हामीले ‘नाडा अटो…