महिलाको नाममा उद्योग व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

काठमाडौँ । आगामी आर्थिक वर्ष देखि महिलाको नाममा उद्योग, व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले शुल्क नलाग्ने घोषण गरेका छन् ।