राष्ट्र बैंकको ‘ग्रिन सिग्नल’ नपाएपछि बैंकहरुले चलाएनन ब्याजदर

बैंकहरुले पुस महिनाका लागि पनि ब्याजदर यथावत राखेका छन् । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनु पर्ने माग राख्दै सडकमा उत्रेको अवस्थामा पनि बैंकहरुले नेपाल राष्ट्र बैंकलाई हेर्दै ब्याजदर नचलाएका हुन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदर ८.५ प्रतिशत नै कायम राख्यो । तर, बैंकहरुको कर्जा निक्षेप ब्याजदर…