बैंक तथा वित्तीय संस्थाले ओभर ड्राफ्टको जोखिम भार बढेपछि टर्म लोन बढाउने चलाखी गरेका छन् । बैंकहरुले ओभरड्राफ्टलाई टर्म लोनमा परिवर्तन गरेर घटाएका हुन । नेपाल राष्ट्रले ओभरड्राफ्टको जोखिम भार बढाएपछि बैंक तथा वित्तीय संस्थाले टर्म लोनमा परिवर्तन गरेका हुन । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवर्षिक समीक्षा मार्फत यहि असार देखि लागु हुने गरी…