देशमा उत्पादित बिजुलीको आन्तरिक र बाह्य बजार व्यवस्थापनमा चुनौति देखेपछि नेपाल विद्युत प्राधिकरणले रन अफ रिभर (आरओआर) प्रकृतिका आयोजनाको पीपीएमा ढिलाई गरेको छ । २ साता पहिले नै मन्त्रीपरिषको बैठकले आरओआर आयोजनाको पीपीए खुलाउने निर्णय गरे पनि बजार व्यवस्थानको चुनौतीका कारण नै प्राधिकरणले उक्त निर्णयको जानकारी प्राधिकरणलाई नभएको बताउँदै आएको छ । निजी ऊर्जा उत्पादकले…