नेपालमा अन्य उद्योग धन्दाको तुलनमा खानी तथा उत्खनन् व्यवसायमा लगानी गर्दा उच्च नाफा कमाउन सकिने देखिएको छ । खानी तथा उत्खनन् उद्योगमा एक सय रुपैयाँ लगानी गर्दा ३ सय ७७ रुपैयाँसम्म आम्दानी गर्न सकिने एक अध्ययनले देखाएको हो । नाफाका दृष्टिकोणमा उत्पादन मूलक, जलविद्युत तथा अन्य विविध कम्पनीमा लगानी गर्दा भन्दा खानी तथा उत्खनन् उपयुक्त…