पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको ल्यान्डफिल साइट सारिने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको पोखराको ल्यान्डफिल साइट सारिने भएको छ। पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकले ल्याण्डफिल साइट पोखरा-३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा छ। विमानस्थल सञ्चालनका लागि ल्यान्डफिल सार्नैपर्ने देखिएकाले प्राथमिकतामा राखेर निर्णय गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वलराम…