वित्तीय उपकरण जारी गर्दाको खर्च करयोग्य रकमबाट घटाउन पाउनु पर्ने बैंकर्स संघको माग

नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाले पूँजी वृद्धि तथा व्यवसाय विस्तारका लागि आवश्यक पूँजी जुटाउनका लागि जारी गर्ने वित्तीय औजार निष्काशन गर्दा लाग्ने खर्च करयोग्य रकमबाट घटाउन पाउनु पर्ने माग गरेको छ । संघले आयकर ऐनको दफा १३ अन्तर्गत रहेर करयोग्य रकमबाट खर्च घटाउन पाउने व्यवस्था गर्न जरुरी देखिएको जनाएको छ । आयकर ऐनको…