चेम्बर अफ कमर्सले समग्रमा मौद्रिक नीति निजी क्षेत्र मैत्री भएपनी यसको कार्यान्वयन पक्ष निकै चुनौतिपूर्ण रहेको प्रतिक्रिया दिएको छ । चेम्बरले कोभिड-१९ को प्रभाववाट धराशायी र शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिने र अर्थ तन्त्रको पुनरुत्थान गर्ने उद्धेश्यले नेपाल राष्ट्र बैंकद्धारा हालै जारी भएको मौद्रिक नीतिलाई सकारात्मक रहेको बताएको हो। चेम्बरले मौद्रिक नीति तयारीको क्रममा नेपाल…