सिटिजन्स बैंकले निकाल्यो वाणिज्य बैंकमा पहिलो वित्तीय विवरण, कति कमायो नाफा ?

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकले मंगलबार नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड (एनएफआरएस) अनुसारको वित्तीय विवरण प्रकाशन गरेको हो। सिटिजन्स बैंकको चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आवको यसै…