विश्व स्वास्थ्य संगठनले कोभिड विरुद्ध लड्न दिएको पछिल्ला सुझावहरु

विश्व स्वास्थ्य संगठनले शुक्रबार राती गरेको नियमित पत्रकार सम्मेलनमा कोभिड विरुद्ध व्यक्तिले कसरी लड्ने भनेर ९ वटा सुझावहरु दिएको छ । संगठनक प्रमुख डा अधानोम टेड्रोसले पत्रकार सम्मेलनका क्रममा दिएका ९ सुझावहरु यस्ता छन् । १ स्वस्थ र पौष्टिक आहार खानुहोस, जसले तपाईँको रोग प्रतिरक्षा प्रणालीलाई ठीकसंग कार्य सम्पादन गर्न सहयोग गर्दछ । २ मदिराज्य…