नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहमा कोरोना संक्रमण पुष्टि


नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शाहले आफुलाई सुरुवाती चरणमा गन्ध थाहा पाउन छाडपछि पीसीआर परीक्षण गराएका थिए ।

पहिलो पटक रिपार्ट नेगेटिभ आए पनि आइसोलेसनमा बसेर फेरि परिक्षण गराउँदा रिपार्ट पोजेटिभ आएको थियो ।

गन्ध थाहा नपाउने बाहेकका अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको बताएका शाहले घरमा आइसोलेसनमा बसिरहेको बताएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।