अघिल्लो दिन बाबु गुमाएका बैंकर निरज श्रेष्ठको कोभिडका कारण निधन


कोरोना संक्रमणका कारण पुर्व बैंकर निरज श्रेष्ठको निधन भएको छ ।

माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको बुधबार बिहान ११ बजे निधन भएको हो ।

आफ्ना बाबु गुमाएको भोलिपल्ट नै श्रेष्ठको निधन भएको हो । 

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले ग्लोवल आइएमइ, एनआइसी एसिया लगायत बैंकमा काम गरेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।